नेपालमा बस्ने तथा नेपाली भाषा प्रयोग गर्ने सबै बिटकोइन प्रेमी प्रयोगकर्ताहरुको लागि यो पोष्ट गरिएको छ।
यो पोष्ट केका लागि?
- नेपाली बिटकोइन प्रयोगकर्ताहरु बिच चिनजान गर्न।
- नेपालमा बिटकोइनको प्रयोगमा बृद्धी ल्याउन।
- नेपालमा नेपाली रुपैया वा अन्य मुद्रा तथा बस्तुसँग बिटकोइनको सहज किनबेच गर्न।
- नेपालमा बिटकोइन माइनिङ्ग र अन्य बिधिबाट बिटकोइन आर्जन गर्ने बारे सल्लाह सुझाव अनुभव र विचार आदान प्रदान गर्न।
कृपया आफ्नो उपस्थिति जनाउनका लागि भएपनि यो पोष्टमा कमेन्ट गरी सक्रिय राख्नुहोस्।