यो नामावली मात्र हो, जसले नया वालेट डाउनलोड गर्नुभएको छैन कृपया सक्दो छिटो गर्नुहोला
इनर्जी कोइनअफिसियल वेबसइट यहाँ किलिक गर्नुहोलाइनर्जी कोइन बिसुद्ध POS कोइन हो .
यो कोइन हाम्रो CRYPTO WORLD मा इनर्जी को बचत गर्ने उदेश्य ले बनाइएको कोइन हो. साथ साथ मा आहिले सम्मकै छिटो कारोबार (१ सेकेन्ड मै) हुने कोइन हो. बिस्वभरमा कोइन माइन मा लाखौ डलर खर्च हुने गरेको सर्ब विदित नै छ. हजुर हरु त्यसरी प्रयोग हुने खर्च को कटौती गर्न र यस कोइन को विस्तार गर्न को लागि बिना कुनै खर्च हाम्रो निःशुल्क सेयर होल्डर हुन सक्नुहुन्छ. हाम्रो निःशुल्क सेयर मा आबद्द हुनका लागि तल दिएको विवरण अनुसार दर्ता गर्नुहोला.
जहाँ कोइन तयार गर्न लाखौ डलर बराबर को हामीले खर्च कटौती गरेका छौ एक तर्फा बर्सिक बचत बराबर दैनिक रुपमा उत्प्रेरणा कोइन हासिल गर्न सानो मात्रको कम्प्युटर पावर प्रयोग हुनेछ. जसले हाम्रो नेटवर्क लै सधै चलिरहन मद्दत गर्दछ र कारोबार मा समेत मद्दत पुर्याउने काम गर्दछ.
यस कोइन ले १ दिन पछाडी नै उत्प्रेरणा कोइन दिन सुरु गर्नेछ भने पूर्ण कोइन हासिल गर्न १०० दिन सम्म वालेट मा कोइन जम्मा रहेको हुनु पर्नेछ.
उत्प्रेरणा कोइन यो दर मा स्वतः वितरण हुनेछ :
पहिलो वर्ष :
१० % दोस्रो वर्ष:
८ %तेस्रो वर्ष :
६ %चौथो वर्ष :
४ %पाचौ वर्ष :
२ %पाचौ वर्ष पछिका वर्ष हरुमा सम्पूर्ण नेटवर्क मा रहेका कोइन को अनुमानित १% का दर ले उत्पादन भैरहने छ र त्यस उत्पादन मा ज-जसको सहभागिता रहनेछ उहाँ हरुले कोइन उत्प्रेरणा कोइन स्वरुप पाउनुहुनेछ
निःशुल्क सेयर वितरण ?इनर्जी कोइन ८०० जना सहभागी लाई बराबर रुप मा निःशुल्क सेयर वितरण गरिनेछ.
यसलाई बिसुद्ध रुप मा वितरण गर्न का लागि, माथि राखिएको सेयर होल्डर किताब लाई बेला बेला मा अपडेट गरिनेछ.
१-१-० मिलियन (१० करोड) कोइन १-१-० मिलियन (१० करोड) कोइन पहिलो ब्लोक मा नै माइन गरि वितरण को लागि तयार गरिएको कोइन हो र यो वितरण BITCOINTALK मा खाता भएका सदस्य हरुलाई वितरण गरिने छ. तुलनात्मक हिसाबले सदस्य हरुलाई यो कोइन सानो संख्या मा वितरित भएको लग्न सक्छ तर कोइन को दुर्लभता नै कोइन को मूल्य आधार गर्ने तत्वो हो भन्ने हामीमा विश्वास छ.
डाउनलोडSource (स्रोत):
यहाँ किलिक गर्नुहोला विन्डोज वालेट यहाँ किलिक गर्नुहोला अथवा
यहाँ किलिक गर्नुहोला म्याक वालेट बेटा (beta)यहाँ किलिक गर्नुहोलालाइनक्स वालेट यहाँ किलिक गर्नुहोलाअथवा
यहाँ किलिक गर्नुहोलाविन्डोज , म्याक , लाईनक्स , GNU वालेट को प्रकासन सम्बन्धित जानकारी यहाँ किलिक गर्नुहोलाPorts: P2P: 22705 RPC: 22706
addnode=212.114.59.109
addnode=162.243.248.229
वालेट अपडेट कसरि गर्ने?वालेट डाउनलोड गर्दा
energycoin.conf फाइल पनि संगै डाउनलोड हुन्छ, त्यस फाइल लाई
%appdata%/Energycoin/ मा लगेर राख्ने र
energycoin-qt लाई फेरी बन्द गरि खोल्ने
इनर्जी कोइन को निःशुल्क सेयर वितरण मा भाग लिनका लागि
तल कोड मा दिएको कोड लाई हजुरको BITCOINTALK को प्रोफाइल सिग्नेचर बनाउनुहोस.
[b][url=https://bitcointalk.org/index.php?topic=589008.0]Energycoin - Save Energy, Pure POS (Free IPO)[/url][/b]. eELcDtkesm5gHzxEjh8FGibQyRrNUNQiDR
उदाहरणकालागि :
[b][url=https://bitcointalk.org/index.php?topic=589008.0]Energycoin - Join Energ Foundation[/url][/b]. eELcDtkesm5gHzxEjh8FGibQyRrNUNQiDR
सिग्नेचर नराखी भाग लिनका लागि हजुरको Bitcoin Talk को खाता मा रहेको नाम सहित वालेट खाता राखी हाम्रो
फेसबुक पेज मा पोस्ट गर्नुहोस
हाम्रो Bitcoin Talk को पहिलो कोइन पेज मा
(अंग्रेजी पेज) मा यो कोइन मा किन आबद्द हुन चाहनुहुन्छ तेस्को बारेमा के हि विवरण सहित पोस्ट गर्नुहोस
यदि त्यो पनि सम्भव नभएमा
यो पेज मा गएर भाग लिन सक्नुहुन्छ
इ कोइनर सहभागी पेज त्यहाँ पोस्ट गरेपछि
हाम्रो Bitcoin Talk को पहिलो कोइन पेज मा
(अंग्रेजी पेज) मा यो कोइन मा किन आबद्द हुन चाहनुहुन्छ तेस्को बारेमा के हि विवरण सहित पोस्ट गर्नुहोस
Bitcointalk को हजुरको खाता कम्तिमा अप्रिल २९ (मंगलबार बैसाख १६ गते ) भन्दा पहिले बनाइएको हुनुपर्नेछ. सिग्नेचर माध्यम प्रयोग गर्नेहरुले कम्तिमा १ हप्ता सम्म Bitcointalk मा सिग्नेचर राख्नुपर्नेछ. हामीले सिग्नेचर रहेको नरहेको Boot को माध्यम बाट जाच गरिरहने छौ.
इनर्जी कोइन सम्बधि सम्पूर्ण जानकारी यहाँ ,
हाम्रो फेसबुक पेज मा र
हाम्रो पहिलो अंग्रेजी पेज मा पाइने छ. बारम्बार हेर्न नभुल्नुहोला.
महत्वपूर्ण वेबसाइटहरु
फेसबुक पेजफेसबुक पेजट्वीटर पेज ट्वीटर पेज कार्य बापत वितरण गरिने कोइन :
नया लोगो तयार गर्ने लाई २ सेयर बडी दिइने छ म्याक वालेट तयार गर्नेलाई २ सेयर बडी दिइने छ फौसेट को लागि १ सेयर बडी दिइने छ मार्केटिंग को लागि २ सेयर बडी दिइने छ
ENRG को लागि कुनै बिसेस सहयोग को लागि १ सेयर बडी दिइने छ
Exchage को लागि ५ सेयर बडी दिइने छ
ENRG को बारेमा लेख लेख्नेको लागि १ सेयर बडी दिइने छ
Block Explorer २ सेयर बडी दिइने छकार्य बापत वितरण गरिने कोइन (दुर्लभ)इनर्जी कोइन र यसको को बारेमा बिस्तृत जानकारी रहेको विडियो तयार गर्ने लाई ५ सेयर दिइने छ . विडियो मा इनर्जी को बचत का बारेमा झाल्किनुपरने छ . विडियो तयार गर्नेले येह लिंक पोस्ट गरि
मलाई PM बाट खबर गर्नु होला.
मल्टीपुल : साझा मल्टीपुल : ३ सेयर
इनर्जी कोइन को लागि मात्र व्यक्तिगत मल्टीपुल : ६ सेयर
मिन्टपल मा घुसाउने लाई १० सेयर
मोबाइल वालेट तयार गर्नेलाई ४ सेयर
अनुवाद:
जसले हाम्रो पहिलो पेज (अंग्रेजी पेज) लाई अन्य भासमा अनुवाद गर्नुहुनेछ वहालाई पनि अनुवाद बापत के हि कोइन दिइने छ इनर्जी कोइन को पहिलो पेज (अंग्रेजी पेज) OP इनर्जी कोइन को फ्रेन्च (French) भाषामा अनुवादित पेज इनर्जी कोइन को रसियन Russian) भाषामा अनुवादित पेजइनर्जी कोइन को जर्मन (German) भाषामा अनुवादित पेजइनर्जी कोइन को चाइनिज (Chinese) भाषामा अनुवादित पेजइनर्जी कोइन को इस्पेनिस (Spanish) भाषामा अनुवादित पेजअनुवाद गर्ने नियम हरु यहाँ उल्लेखित छन् :क. पहिले जांच गर्नुहोस कि हजुरले अनुवाद गर्न लागेको भाषा कसैले पहिले नै पोस्ट नगरेको होस्
ख. अनुवादक ले आफ्नो भाषा को पोस्ट भासिक पोस्ट गर्ने ठाउमा नै पोस्ट गर्नुपर्ने छ
ग. अनुवाद उच्च गुणस्तरीय हुनुपर्ने छ , कुनै फेरबदल मान्य हुनेछैन.
घ. अनुवादक ले प्रत्यक ४८ घण्टा मा पेज अपडेट गर्नुपर्दछ
ङ. अनुवाद बापत १ अनुवाद को १ सेयर दिनेछौ
च. १ जना ले १ भाषा मा मात्र अनुवाद गर्न पाउने छ . (अन्य लाई पनि मौका दिनुपर्ने हुन्छ )
छ. हाम्रो अफिसियल पेग को लिंक अनुवादक ले प्रस्ट उल्लेख गर्नुपर्ने हुन्छ
ज. अनुवादक ले हामीलाई लिंक पठाउनुपर्ने हुन्छ.
कोइन को क्रियाकलाप देखाउने ठाउँ (Block Explorers):
कोइन एक्सपोलोरार डट कम एक्सपोलोरार डट इनर्जी कोइन डट पी डब्लु फौसेट (Faucet):
(निसुल्क कोइन पाइने ठाउँ )(कोइन को वितरण सकिएपछि मात्र सुरु हुनेछ )एक्सचेन्ज (Exchanges):
बिटरेक्स एक्सचेन्ज सी - सेक्स बि टि सी सी - सेक्स यु एस डीसेयरएक्स कोइन एक्सचेन्ज स्वाप होल एक्सचेन्जपाथ डट नेट यदि हजुर कुनै ठुलो एक्सचेन्ज संग आबद्द हुनुहुन्छ भने हामीलाई सिधै सम्पर्क गर्नुहोस हामी संग इनर्जी कोइन को विकास र प्रबर्दन को लागि एक्सचेन्ज लाई ५ सेयर छुट्याएर राखिएको छ .प्राय सोधिने प्रस्न हरु :
प्र. म सहभागिता मा सहभागी भए तर लिस्ट मा मेरो नाम देखिएन किन? उ. लिस्ट हरेक ४८ देखि ७२ घण्टा मा अपडेट भई रहने छ धैर्यता नै बेस होला. र हामी प्रत्यक खाता लाई बिसेस ध्यान दिएर हेर्छु त्यसमा समय लग्न सक्छ.
प्र. वितरण कहिले सुरु हुन्छ?उ. हाम्रो काउनडाउन समाप्त भएपछि वितरण सुरु हुनेछ र के हि घण्टा को आन्तारल मा सकिनेछ
प्र. मैले १ भन्दा बडी सेयर पाउन सक्छु ?उ. सक्नुहुन्छ, एक्सचेन्ज मा सम्पर्क गर्नु, लेख लेख्नु कोइन को फाइदा र प्रचार मा सहयोग गरेर पनि के हि सेयर पुन सकिन्छ
प्र. १ सेयर पुन को सफल हुनेछ ?Bitcointalk मा मेम्बर वा सो भन्दा माथिको तह हुने व्यक्ति १ निसुल्क सेयर को लागि हकदार हुनेछ
अरु पर्खाई मा राखिने छ र हजुरले ENRG को लागि के कति कार्य गर्नुहुन्छ तेस्ले हजुरको कोइन पुन सक्ने या नसक्ने भन्ने बारेमा बिस्तृत गर्ने छ र आन्त्मा लिस्ट अपडेट गरिने छ.
अपडेटहरु :
सम्पूर्ण सहभागी सदस्य हरुको लिस्ट येही नै सार्बजनिक गरिने छ. सम्पूर्ण सदस्य मा छर्लंग हुन जरुरि हुन्छ.
कार्य बापत वितरण गरिने सयेर आझै पनि बाकी छ र के कति बाकी छ माथि को लिस्ट मा हेर्नुहोला.
लिस्ट प्रत्यक २४ घण्टा मा अपडेट गरिने छ. हजुरको नाम लिस्ट मा आएको छैन भने नअतालिनु कहिले कहिँ लिस्ट अपडेट हुन ४८ घण्टा सम्म लग्न सक्छ काउनडाउन माथि बाट हेर्न सक्नुहुनेछ
कोइन को लोगो परिवर्तन गरियो र छिट्टै वालेट मा पनि परिवर्तन हुनेछ
व्यापारीक प्रयोजन को लागि :